नेपाली कांग्रेसका सह–महामन्त्री तथा बझाङ क्षेत्रका प्रतिनिधिसभा उम्मेदवार प्रकाश रसाइली स्नेहीसहितको टोलीले बैतडी जिल्लामा भएको बस दुर्घटनाका घाइते यात्रुहरूको अवस्था बुझ्न डडेल्धुरा अस्पताल पुग्नुभएको छ। मिति २०८२ साल माघ २२ गते बैतडीको पुर्चौडीबाट जन्ती बोकी...
बझाङ,माघ २३ ,बैतडीको पुर्चौंडी नगरपालिका–७ मा भएको बस दुर्घटनामा घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्नुपर्ने माग गरिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ इन्चार्ज ऐन महरले दुर्घटनामा घाइते भएका सबैको निःशुल्क...